Sewa Demo Schoolअभिभावक लगइन
विद्यालय र अभिभावकका लागि

बच्चाको शुल्क,
आफ्नै मोबाइलमा।

स्कुलले बिल बनाउँछ। अभिभावकले आफ्नो खातामा जोडिएको बच्चाको शुल्क र बाँकी रकम हेर्छन्।

नमुना हेर्नुहोस् ↓
लगइन नगरी हेर्न मिल्ने डेमो

स्कुलबाट घरसम्म बिल कसरी पुग्छ?

तलका दुई शीर्षक थिचेर हेर्नुहोस्। यहाँ देखाइएको विद्यार्थी र बिल काल्पनिक हुन्।

१ · स्कुलले बनाएको बिल
विद्यार्थीनमुना विद्यार्थी
बिल नम्बरDEMO-101
मासिक पढाइ शुल्करु. १,०००
२ · अभिभावकको स्क्रिन हेर्नुहोस्

मेरो बच्चाको शुल्क

कक्षा १ · बिल DEMO-101

जम्मा शुल्करु. १,०००
तिरेकोरु. ०
बाँकीरु. १,०००

आफ्नो बच्चाको बिल हेर्न

आफ्नो खाताबाट लगइन गर्नुहोस्। पहिलोपटक स्कुलले पठाएको अनुरोधमा विद्यार्थीको विवरण मिलाएर स्वीकार गर्नुहोस्। स्कुलले जारी गरेको बिल त्यसपछि यही पोर्टलमा देखिन्छ।

मेरो खाता खोल्नुहोस्